#balen #balenshah #balenshahnews #balenshahnewstoday #kalanki #balendojar #kathmandu
    Presenter – Krishna Kattel

    Office Contact –
    Our Official Website- www.hareknews.com
    Mobile – 9843123574
    – 9803389060

    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।

    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।

    Follow Krishna Kattel On Facebook-https://www.facebook.com/krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- https://twitter.com/kris_kattel
    Follow Krishna Kattel on Facebook Page-https://www.facebook.com/hareknews/

    27 Comments

    1. मुजि यो जग्गा गएर राम्रो भाको हो यो ठांउबाट रिङरोड नखोलेको भए के चाहि ठुलो हुनथेउ बेचेर खाएर सकिसक्थ्यो

    2. जग्गा हजुर को रैछ भत्काउनु अनि नक्सा पास गरि त्यही 4/5 तलाको घर बनाउनु आफ्नो जग्गामा घर बनाउन पाउनु परेव नि

    3. संकटा मन्दिर परिसर र बहालमा पनि संकटा क्लबले बर्षै देखि अनाघिकृत रूपमा पार्किङ्गको रूपमा प्रयोग गरि मनोमानी महिनावारी शुल्क उठाउने र सुरक्षा गार्डको बल प्रयोग गरि स्थानिय बासिहरूलाइ समेत दु:ख दिइरहेको हुनाले यथासिघ्र सम्बन्घित निकायले ध्यान दिइ समस्याको समाधानको लागि महानगरले कदम उठाइदिनु हुन सम्पर्ण टोलबासीहरूको बिनम्र अनुरोध छ ।

    4. बालेन काे नाम गरेर अरूले फाइदा लिनु हुन्न । सम्बन्धित निकायकाे निर्देशनले काम हुनुपर्छ ।

    Leave A Reply